गुलरिया (बर्दिया)। बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) द्वारा उत्पादित करिब २५ हजार क्विन्टल चामल अहिले पनि गोदाममै थन्किएको छ । चामल थन्किएपछि नयाँ धान खरिदको सिजन चलिरहेका बेला धान भण्डारण गर्न भने ठाउँ अभाव भएको छ । खाद्य कम्पनी राजापुर शाखाले गत वर्षदेखि स्थानीय किसानबाट धान खरिद […]
नेपालगञ्ज/ईकान्तिपुर — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानले उत्पादन गरेको धान खरिदका लागि मूल्य निर्धारणसँगै कोटा लागू गरेपछि किसानहरू मर्कामा परेका छन् । यस वर्ष बाँकेमा अनुमानित १ लाख ५६ हजार २ सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २० हजार क्विन्टल मात्र खरिद […]
बर्दिया /ईकान्तिपुर— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरअन्तर्गत शान्तिबजार डिपोले कुपन वितरणबापत अवैध रकम असुलेको किसानले बताएका छन् । धान बिक्रीका लागि किसानलाई वितरण गरिने एक कुपन बापत डिपोले २५ रुपैयाँ असुलेको उनीहरुको भनाइ छ । ‘धान बिक्रीका लागि डिपोमा ल्याउँदा २५ रुपैयाँ दिएबापत मात्र कुपन मिल्ने गरेको छ,’ गेरुवा गाउँपालिका–६ मनाउका किसान दीपनारायण श्रेष्ठले […]
बाँके। नेपालगञ्ज उपमहानगरपालिकाका नगरबस प्रयोगविहीन अवस्थामा बसपार्कमा थन्किएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा चार थान ४१ सिटे र तीन थान ३६ सिटे बस तीन करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको छ वर्षमै नगरबस प्रयोगविहीन अवस्थामा पुगेका छन् । विशेष अनुदानको रकमबाट बस खरिद गरिएकाले महिला […]
काठमाडौँ । सरकारले भूउपयोगसम्बन्धी नियमावलीमा संशोधन गर्दै कित्ताकाट खुला गरेको छ । कित्ताकाट आठ महिनाका लागि खुला भएको हो । यसअघि उक्त नियमावलीमा भूउपयोग वर्गीकरण नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने उल्लेख थियो । योसँग करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार प्रभावित हुँदै आएको थियो । संशोधित नियमावलीमा यो मिति २०८३ असार […]
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मुल्य फेरि साढे २ लाख नाघेको छ । जसका कारण सुनको प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँ पुगेको । अघिल्लो दिनको तुलनामा आज एकैदिन सुन तोलामा ५ हजार ९ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन २ लाख ४४ हजार ३ सय […]
काठमाडौँ /ईकान्तिपुर — साताको दोस्रो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४.१५ अंकले घटेको छ । शून्य दशमलव १६ प्रतिशतले घटेपछि समग्र नेप्से परिसूचक २५ सय ६१ दशमलव ९४ बिन्दुमा ओर्लिएको छ । आइतबार नेप्से ३०.०२ अंकले घट्यो । सोमबार कारोबारमा आएकामध्ये ९१ कम्पनीको सेयर मूल्य बढ्यो, १५१ कम्पनीको मूल्य घट्यो […]
बर्दिया /ईकान्तिपुर — यसवर्ष बर्दियामा मौसम अनुकूल हुँदा धानको उत्पादन करिब ६ प्रतिशत बढेको छ । विगतमा अति वर्षा, बाढी र खडेरीले धानको उत्पादन प्रभावित भएकोमा यसवर्ष किसानले राहत पाएका छन् । यसवर्ष असार र साउन महिनाको पहिलो साता पर्याप्त वर्षात नहुँदा किसान निकै चिन्तित थिए । त्यसपछि परेको अनुकुल वर्षाले धानको उत्पादन बढाएको स्थानीय […]
बर्दिया । बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले रविन्द्र रावलको नेतृत्वमा सर्बसहमतरुपमा पदाधिकारी चयन गरेको छ । तर, कोषाध्यक्षमा केही विवाद भए पनि निर्वाचन समितिले सर्बसम्मत चयन गरेको छ निर्वाचित समितिका अनुसार अध्यक्षमा रावल, बरिस्ठ उपाध्यक्ष दिपक खनाल , द्दितिय उपाध्यक्ष शिव प्रस्सद सुवेदी , तृतीय उपाध्यक्ष पार्वती काफ्ले , माहासचिव ज्ञान प्रसाद बगाले, […]
बर्दिया । सरकारले मुलुकभरका करदाता सेवा कार्यालय खारेज गरी रसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने निर्णय गरेको छ । जसअनुसार करदाता कार्यालयबाट प्रवाह हुँदै आइरहेका सेवामध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) लगायत सेवा सम्बन्धित स्थानीय तहबाट दिने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागलाई उद्दृत गर्दै जन आस्था साप्ताहीकले समाचार बनाएको छ । तर, सो सेवा […]












