काठमाडौं, १५ चैत । जाडो होस् या गर्मी, हरेक मौसममा कपालको हेरचाह आवश्यक हुन्छ । गर्मीको मौसम आइसकेको छ र यस्तो अवस्थामा छालासँगै कपाललाई पनि अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ ।   कतिपयले कपाललाई नरम र रेशमी बनाउन सर्तहरू प्रयोग गर्छन्। स्याम्पुले कपाल धोए पछि केही समय कपालमा कन्डिसनर लगाउनुपर्छ र त्यसपछि कपाल धुनुपर्छ । […]

  काठमाडौं, १५ चैत । अमेरिकाजस्ता प्रमुख अन्तर्राष्ट्रिय दाताहरूले आफ्नो सहायता बजेट कटौती गरेकाले यस वर्ष विश्वभरका कम्तीमा १ करोड ४० लाख बालबालिका भोकमरी र कुपोषण वा मृत्युको जोखिममा पर्ने भएका छन् । यो चेतावनी संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले दिएको हो। युनिसेफले भोकमरीको लहरलाई सम्बोधन गर्न सरकार र परोपकारी संस्थाहरूलाई यसको बाल पोषण कोषमा […]

  काठमाडौं, १४ चैत । पनीरमा पाइने पोषक तत्व शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ । यो प्रोटिनको राम्रो स्रोत हो। मानिसहरु यसलाई विभिन्न तरिकाले आफ्नो आहारमा समावेश गर्दछन्। धेरैले पनीर भुर्जी, मटर पनीर वा पराठा खान्छन्। तपाईं पनीर कट्टी रोल पनि बनाउन सक्नुहुन्छ।   पनीर कट्टी रोल  धेरै स्वादिष्ट हुन्छन्। अधिकांश मानिसहरू यसलाई रेस्टुरेन्ट […]

  सञ्जय मिश्रा वीरगन्ज -वीरगन्जस्थित वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा थ्रोम्बोलाइसिस प्रविधिबाट इस्केमिक स्ट्रोक (पक्षाघात ) लकवा)को उपचार सुरू भएको छ। अस्पतालका प्रमुख श्यामबाबु प्रसादले थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार सुरू भएको जानकारी दिएका हुन्। यस प्रविधिबाट उपचार हुनु मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रका लागि  ठूलो उपलब्धी भएको उनले दाबी गरे। प्रसादले वीरगन्ज न्युरो एण्ड जनरल अस्पतालमा हालसम्म […]

  काठमाडौं, १२ चैत्र । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य बहादुर थापा नियुक्त भएका छन् । थापालाई मंगलबार (आज) मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो ।   यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

  काठमाडौं, १० चैत । व्यस्त जीवन, तनाव, गलत जीवनशैली र स्क्रिन टाइमको बृद्धिका कारण धेरैलाई निद्रा नलाग्ने समस्या देखिन थालेको छ ।   राम्रो निन्द्राले शरीरलाई आराम दिन मात्र नभई मानसिक स्वास्थ्यका लागि पनि धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाई पनि राति ढल्किरहनु हुन्छ तर सुत्न सक्नुहुन्न भने योगले तपाईलाई मद्दत गर्न सक्छ। योगले शरीरलाई […]

  काठमाडौं, ७ चैत । अन्तरिक्षमा जीवनलाई लिएर वैज्ञानिकहरु माझ धेरै प्रश्नहरु उठिरहेका हुन्छन् तर अब एउटा नयाँ प्रश्न उठेको छ कि के अन्तरिक्षमा मानव बच्चाको जन्म सम्भव छ ? यो प्रश्न निकै महत्त्वपूर्ण मानिएको छ किनकी यदि भविष्यमा मानव समाज अन्य ग्रहहरूमा बसोबास गर्छ भने त्यहाँ पनि मानवले जन्म लिन सक्छ कि सक्दैन भनेर […]

  काठमाडौँ । गत फेब्रुअरी १४ मा अस्पताल भर्ना भएका पोप फ्रान्सिसको पहिलो पटक तस्बीर सार्बजनिक गरिएको छ । भ्याटिकनले आइतबार राति अस्पतालबाट पोप फ्रान्सिसको तस्बिर जारी गरेको हो । यस तस्विरमा पोप रोमको जेमेली अस्पतालको एक निजी चैपलमा ह्वीलचेयरमा बसिरहेको देखिन्छ । भ्याटिकनका अनुसार पोपले आइतबार पनि थोरै काम गरेका थिए । पोप अस्पताल भर्ना […]

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप भार नपर्ने गरी स्वास्थ्य बीमा व्यवस्थित गर्न सकिने र त्यो बाटोमा सरकार लागिरहेको बताए । हामीले मन्त्रालय तथा स्वास्थ्य बीमा बोर्डका तर्फबाट गर्न सकिने कार्ययोजना कार्यान्वयन अघि बढाएका […]

  काठमाडौं । सरकारले सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई बढुवा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सचिवमा पदोन्नति पाएका डा. देवकोटाले आजै कार्यभार सम्हाल्नेछन । बढुवा समितिले स्वास्थ्य सचिवका […]