काठमाडौं, ११ फागुन । ड्राई फ्रुट्स प्रायः आहारमा समावेश गरिन्छ। यी ड्राई फ्रुट्स स्न्याक्सको रुपमा खाइन्छ । तर, केही यस्ता ड्राइ फ्रुट्स छन्, जसलाई भिजाएर खाँदा शरीरलाई फाइदा पुग्छ । यी ड्राई फ्रुट्समा किसमिस पनि समावेश हुन्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने गर्छ । किशमिशमा पोषक तत्व र एन्टिअक्सिडेन्ट प्रशस्त […]
काठमाडौं, ९ फागुन । बिहानको बानीले हाम्रो दिनको सुरुवात निर्धारण गर्छ। यदि हामीले बिहान उठ्ने बित्तिकै यस्ता काम गरयौं भने यसले हाम्रो स्वास्थ्यमा असर गर्छ । त्यसैले त्यसप्रति हामी सजग हुनुपर्छ । त्यसैले बिहान उठे पछि हामीले राम्रो बानीहरू अपनाउनु पर्छ र दिनको सुरुवातमा कुनै पनि नकारात्मक कुरा गर्नु हुदैँन । । यस लेखमा […]
काठमाडौं, ७ फागुन । धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ । फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। […]
काठमाडौं, ६ फागुन । खानाले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । तर, नराम्रो खाने कुराले भने अनेक रोग बढाउँछ । धेरै अनुसन्धानले खराब खानपानका कारण दीर्घकालीन रोगहरू तीव्र गतिमा बढिरहेको देखाएको छ। जस मध्ये एक मुटु रोगको जोखिम पनि बढ्दै जानु हो । खानपिन राम्रो भएन भने जसका कारण मधुमेह, रक्तचाप, हृदयाघातको […]
काठमाडौं, ५ माघ । निद्रा नपुग्दा यसको नराम्रो असर शरीरमा देखिन थाल्छ । निन्द्राको कमीका कारण तपाईको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, स्मरणशक्ति घट्ने र तौल पनि छिटो बढ्न थाल्छ । राम्रोसँग निद्रा नपुग्दा शरीरमा धेरै रोगहरू पनि बढ्न थाल्छन् । जसका कारण क्यान्सर, मधुमेह र अन्य रोगको जोखिम बढ्ने अध्ययनले देखाएको छ […]
काठमाडौं । मौसम जुनसुकै होस्, बालबालिकाको स्वास्थ्यको ख्याल गर्नु हाम्रो पहिलो प्राथमिकता हो। आफ्नो बच्चा स्वस्थ र बलियो होस् भन्ने सबैको चाहना हुन्छ । त्यसैले हरेक आमाबाबुले आफ्नो बच्चालाई स्वस्थ खाना खुवाउँछन्। डाक्टरहरूका अनुसार विकासशील बालबालिकालाई उचित पोषण र ऊर्जायुक्त खाना खुवाउनु महत्त्वपूर्ण हुन्छ। यस्तो अवस्थामा बच्चालाई स्वस्थकर खानेकुरा खुवाउनु पर्छ । यसो […]
सञ्जय मिश्रा रौतहट – रौतहटको सदरमुकाम गौर पुरेनवास्थित वीर दल गण नेपाली सेनाको पहलमा जिल्लाको छुट्टाछुट्टै सात वटा पालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ३५ सय भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका छन्। शिविर सफलतापूर्वक भूमिका खेल्दै सहयोग गरेका ती पालिका प्रमुखहरूलाई नेपाली सेनाले सम्मान गरेको छ। गणपति कर्णेल किशोर अधिकारीको सक्रियतामा नेपाल आँखा कार्यक्रम अन्तर्गत […]
काठमाडौं । आजकल धेरैले शाकाहारी खानेकुरा अपनाइरहेका छन्, जुन स्वास्थ्यका लागि पनि फाइदाजनक छ । तर, शाकाहारी हुनुको साथसाथै यो पनि महत्त्वपूर्ण छ कि हाम्रो शरीरलाई आवश्यक सबै भिटामिन र खनिजहरू प्राप्त हुन्छन्। धेरै पटक शाकाहारी खानामा केही तत्वको कमी हुने गरेको देखिन्छ । जसका कारण शरीरमा कमजोरी र रोग लाग्ने खतरा बढ्छ […]
काठमाडौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । बिहीबार एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप […]
काठमाडौं, १ फागुन । जाडोमा घाममा बस्न सबैलाई मन पर्छ । जाडोमा चिसोका कारण हातखुट्टा चिस्सिदाँ सबैजना केही समय घाममा बस्ने इच्छा गर्छन् नै, जसले गर्दा शरीर खुल्छ र न्यानो हुन्छ। यस्तो अवस्थामा कोही पार्कमा गएर बस्छन् भने कोही घरको टेरेस वा बालकनीमा बसेर मिठो घामको आनन्द लिन्छन् । घाममा बस्दा शरीरलाई भिटामिन […]












