काठमाडौं, २९ माघ । सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । विशेषगरी गर्मी मौसममा सकेसम्म धेरै सलाद खाने सल्लाह स्वास्थ्य विज्ञहरूले दिने गरेका छन् । तर के तपाईलाई थाहा छ, सलादमा के के खानु हुँदैन ? आज हामी तपाईलाई सलाद खाँदा ध्यान दिनुपर्ने कुरा बताउनेछौँ किनभने सलादमा केही चीज खाँदा शरीरमा प्रतिकूल असर […]
काठमाडौं । बिहान उठेपछि कालो कफी पिउने बानी हुने धेरै मानिसहरु छन् । वास्तवमा एनर्जी लेभल बढाउनका लागि मानिसहरु हरेक बिहान कालो कफी पिउन रुचाउँछन् । तर, हरेक बिहान ब्ल्याक कफी पिउनु पर्छ कि पर्दैन भन्ने बहस जरूरी छ। अहिलेको लागि सबैभन्दा पहिले ब्ल्याक कफी पिउनुका फाइदाहरू र हानिहरू के हुन् र कुन–कुन […]
जनकपुर, २६ माघ। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कानुनी प्रक्रिया पूरा नगरी जनकपुर पिडारी चौकस्थित सञ्चालनमा रहेको मुस्कान अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। शुक्रबार राति ११ बजे मुस्कान अस्पतालमा पुगेका मुख्यमन्त्री सिंहले दर्ता, अनुमति लगायतको कागजात अस्पताल सञ्चालकसँग माग गरेका थिए। सो क्रममा सम्बन्धित निकायमा दर्ता नै नगरी अस्पताल सञ्चालन भइरहेको देखिए पछि […]
नेपालगन्ज । यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा अस्पतालको ओपिडी र इमरजेन्सी विभागमा ड्युटी समयमा चिकित्सक नभेटिएको, ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको र कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकले समेत नियमित हाजिरी गर्ने नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ […]
काठमाडौँ । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २७औँ वर्षमा प्रवेश गरेको छ । सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीको यात्रा यति बेला मुलुकभर फैलिएको छ । वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले मुलुकको पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनाका साथ सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ […]
काठमाडौं, २४ माघ । प्रायः हामी सार्वजनिक शौचालय प्रयोग गर्नबाट टाढा रहन्छौं किनभने तिनीहरू धेरै फोहोर हुने गर्छन् । अफिस, होटेल वा रेष्टुरेन्टमा ट्वाइलेट सिटमा कीटाणुको सोचाइले गर्दा धेरै मानिसहरू त्यहाँ कम समय बिताउने कारण हुन सक्छ। सार्वजनिक शौचालयको उचित मर्मत सम्भार हुँदैन । जसका कारण संक्रमणको जोखिम धेरै हुन्छ । फोहोर ट्वाइलेट […]
नेपालगन्ज, माघ २३ गते । बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो […]
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । […]
काठमाडौं, २२ माघ । आजकल यूरिक एसिड एक सामान्य समस्या भएको छ । जसले प्रत्यक्ष रूपमा जोर्नी दुखाइ, गठिया र मृगौला समस्यालाई असर गर्छ। शरीरले यसलाई ठीकसँग बाहिर निकाल्न नसक्दा युरिक एसिड बढ्छ, जसका कारण शरीरमा युरिक एसिडको क्रिस्टल बन्न थाल्छ र सुन्निने र दुख्ने जस्ता समस्याहरू सुरु हुन थाल्छन् । यस्तो अवस्थामा […]
बिशाल बस्नेत महोत्तरी, २२ माघ । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन । स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो […]











