नेपालगन्ज, माघ २३ गते । बाँकेका पाँच हजारभन्दा बढी बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । जिल्लाका पाँच हजार १४ जना बालिका र किशोरीलाई पहिलो दिन एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लाका चार वटा पालिकामा सुरु गरिएको पहिलो […]
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान शुुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् । […]
काठमाडौं, २२ माघ । आजकल यूरिक एसिड एक सामान्य समस्या भएको छ । जसले प्रत्यक्ष रूपमा जोर्नी दुखाइ, गठिया र मृगौला समस्यालाई असर गर्छ। शरीरले यसलाई ठीकसँग बाहिर निकाल्न नसक्दा युरिक एसिड बढ्छ, जसका कारण शरीरमा युरिक एसिडको क्रिस्टल बन्न थाल्छ र सुन्निने र दुख्ने जस्ता समस्याहरू सुरु हुन थाल्छन् । यस्तो अवस्थामा […]
बिशाल बस्नेत महोत्तरी, २२ माघ । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् । बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन । स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो […]
काठमाडौं, २१ माघ । प्रेसर कुकर धेरै घरहरूमा प्रयोग हुने सबैभन्दा सामान्य भान्साको उपकरण हो। छिटो खाना पकाउन प्रेसर कुकर प्रयोग गरिन्छ। यो उपकरणले मानिसहरूको जीवन धेरै सजिलो बनाएको छ। यो खाना पकाउनेदेखि बेकिंग वा भापमा सबै चीजहरूमा प्रयोग गरिन्छ। तर, प्रेसर कुकरमा केही प्रकारका चीजहरू पकाउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन। प्रेसर कुकरमा केही […]
नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पताल भेरी अस्पतालमा बिग्रिएर थन्किएका उपकरणहरु राष्ट्रिय आविष्कार केन्द्रले मर्मत सम्भार गर्ने भएको छ । अस्पतालमा रहेका बिग्रिएका महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरु मर्मत सम्भार गर्नका लागि भेरी अस्पताल र राष्ट्रिय आविष्कार केन्द्रबिच सम्झौता भएपछि केन्द्रले ती उपरण मर्मत सम्भार गर्ने भएको हो । स्वास्थ्य उपकरणहरु मर्मत सम्भारका लागि तयार गरिएको […]
कम्पाला, १९ माघ । युगान्डाको राजधानी कम्पालामा एक नर्सको इबोलाका कारण मृत्यु भएको छ , स्वास्थ्य अधिकारीका अनुसार सन् २०२३ मा अन्तिम प्रकोप समाप्त भएयता पहिलो पटक यस्तो मृत्यु रेकर्ड गरिएको हो । स्वास्थ्य मन्त्रालयका स्थायी सचिव डायना एटवाइनले पत्रकारहरूलाई भनिन कि ३२ वर्षीय पुरुष नर्स कम्पालाको मुख्य रेफरल सुविधा मुलागो अस्पतालका कर्मचारी […]
काठमाडौं, १९ माघ । चिसो मौसममा फलफूल खाने विषयमा विभिन्न बहस हुने गरेको छ । के खाने र के नखाने ? यसले के हानि गर्नेछ ? कुनले फाइदा हुनेछ ? सदैक चर्चाको विषय बन्छ । फलफूल, विशेषगरी केरा खाँदा मनमा शंका उत्पन्न हुन्छ । मानिसहरु बिहान, दिउँसो र बेलुका केरा खाने कुरा गर्छन् कि […]
काठमाडौं – जीरा वा मेथीको दाना, जो तौल घटाउनको लागि काम लाग्छ। खासमा जीरामा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पाचन सुधार गर्ने काम गर्दछ। शरीरलाई पोषक तत्व अवशोषित गर्न र पाचन कार्यलाई समर्थन गर्न मद्दत गर्न सक्छ। जीरा र मेथीको दाना दुवैले तौल घटाउन मद्दत गर्छ। जीराले पाचन र चयापचय सुधार गर्न सक्छ। मेथीको दानाले भोक कम […]
सञ्जय मिश्रा रौतहट, १६ माघ । रौतहटमा राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत झण्डै ५० हजार बालिकालाई एचपिभि खोप लगाईने भएको छ। विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाईने भएको छ। खोप कार्यक्रम अभियानका लागि जिल्लाको १८ वटै […]











