बिबिसी ।एक दशकपछि सार्वजनिक भएको राष्ट्रिय जनसङ्ख्या नीतिलाई समेत ‌ओझेल पार्ने गरी सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे गरेको एउटा टिप्पणीको चर्चा भइरहेको छ। प्रधानमन्त्रीले युवाहरूलाई ‘२० वर्षमै विवाह गरेर ३० वर्षभित्र तीन जना सन्तान जन्माइसक्न’ सुझाव दिएपछि युवाहरूले ओलीको भनाइको व्यावहारिक चुनौतीबारे बहस सुरु गरेका छन्। घट्दो प्रजनदर र ऋणात्मक जनसङ्ख्या वृद्धिदरको चुनौती […]

  काठमाडौं, २८ असार । गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्।   […]

काठमाडौं । नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि सरकारले संवाद सुरु गरेको छ । मंगलबार दिउँसो प्रारम्भिक संवाद गरेको सरकारले फेरि बस्नेगरी स्थगित गरिएको छ । स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएपछि आन्दोलनरत पक्षलाई बोलाइएको थियो । बैठकमा संघका अध्यक्ष डा. अनिल कार्की, […]

काठमाडौँ । चिकित्सकहरूले गरेको आन्दोलनका कारण बिरामी उपचार पाउनबाट वञ्चित भएका छन् । उपभोक्ता अदालतले गरेको फैसलाविरुद्ध चिकित्सकहरू चरणबद्ध आन्दोलनमा उत्रिँदा बिरामीलाई भने सकस भएको छ । सोमबार चिकित्सक सङ्घको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प भएका छन् । सोमबार वीर अस्पतालमा सर्लाहीबाट उपचारका लागि आउनुभएका केशव गौतम भेटिनुभयो । उहाँलाई […]

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । उपभोक्ता अदालतले चिकित्सकीयहरुलाई ठूलो जरिवाना रकम तिर्नुपर्ने फैसलापछि नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै देशभर आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको संघले आज आकस्मिक बाहेकका सेवा […]

  काठमाडौं, २३ असार  ।गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्।   कतिपयले […]

  काठमाडौं, १७ असार । मृगौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । मिर्गौलाको काम सुस्त हुँदा वा राम्रोसँग काम नगर्दा शरीरले केही संकेत दिन्छ। दुर्भाग्यवश, मानिसहरूले यी संकेतहरूलाई सामान्य मानेर बेवास्ता गर्छन् ।   समग्रमा मृगौला रोग बिस्तारै विकसित […]

  काठमाडौं, १६ असार । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम छैन, […]

  काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन् । अचानक ज्वरोँ आएर अस्वस्थ भए पछि स्वास्थ्य मन्त्री पौडेले अस्पताल भर्ना भएका हुन । मन्त्री पौडेल ज्वरो आएपछि शनिवार देखी वीर अस्पताल, महांकालमा भर्ना भएका हुन् । वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ, उनको स्वास्थ्य […]

गुल्मी/रासस- गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन्। बिरामी पर्नेहरुमा ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्। उनीहरुलाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ र उनीहरुको अवस्था खतरामुक्त रहेको छ। गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी […]