काठमाडौं, ८ बैशाख । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो। अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि […]
काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले विद्यमान स्वास्थ्य चुनौतीले सामाना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण […]
काठमाडौं, ७ जेठ । अहिले बजारमा दुधको शुद्धतालाई लिएर मानिसमा निकै चासो बढेको छ किनभने दूध हाम्रो दैनिक जीवनको महत्त्वपूर्ण भागको रूपमा रहेको छ । बच्चा देखि ठूलासम्म सबैले दूध पिउने गर्छन्, त्यसैले शुद्ध दूधको पहिचान गर्नु अति आवश्यक छ। बजारमा पाइने मिसावट दूधले मानिसको स्वास्थ्यमा नराम्रो असर पु¥याउनुका साथै अनेकौं गम्भीर रोग निम्त्याउँछ […]
भारत, ६ जेठ । मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ। तर, उनको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। तर, उनीहरू थप कोभिड संक्रमित भने थिए । यसैबिच, एसियाको सिंगापुर, […]
काठमाडौं, ६ बैशाख । पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी […]
काठमाडौं, ५ जेठ । अचारको नाम सुन्ने वित्तिकै सबैको मुखमा पानी आउँछ । यो सबैको मनपर्ने मात्र होइन, यसले खानाको स्वाद पनि बढाउँछ। तपाईं यसलाई बिहानको खाजामा र दिउँसो र बेलुकाको खानामा पराठा वा दालभातसँग पनि खान सक्नुहुन्छ। कसै कसैलाई अचार यति धेरै मन पर्छ कि उनीहरूलाई यो बिना दिउँसो वा बेलुकाको खाना […]
काठमाडाैं, ४ बैशाख । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न पनि थाल्छन् । अब प्रश्न उठ्छ कि हरेक दिन अत्याधिक रक्सी पिउने मानिसले अचानक त्यसलाई त्याग्यो भने के हुन्छ ? उसको शरीरमा कस्तो असर पर्ला ? जानकारी लिनुहाेस् । […]
जनकपुरधाम, ३ जेठ । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापति वीरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा ५० बेड र १०० बेडको अस्पताललाई तत्काल सुचारु गर्नु पर्नेमा जोड गरेका छन । नेपाली कांग्रेस मधेश प्रदेशका उप सभापतिसमेत रहेका सिंहले आफ्नो १७ महिने कार्याकालमा भएको ५० बेड र १०० बेडको अस्पतालहरुको सञ्चालन गर्ने निर्णय कार्यान्वयन गराउन […]
काठमाडौं, २ जेठ । गर्मीको मौसममा छालालाई कडा घाम र हानिकारक पराबैंगनी किरणहरूबाट जोगाउन सनस्क्रिन लगाउनु महत्त्वपूर्ण मानिएको हुन्छ। तर, छाला विशेषज्ञहरूले सूर्यको किरणले तपाईंको छालालाई हानी नगर्नका लागि घर भित्र मात्रै सनस्क्रिन लगाउन सुझाव दिन्छन्। किनभने धेरैको गुनासो छ कि सनस्क्रिन लगाएपछि आफ्नो छाला कालो हुन्छ वा अनुहार कालो देखिन थाल्छ । […]
काठमाडौं, १ जेष्ठ। आजकाल घरहरूमा रोटीहरू सामान्यतया गहुँको पीठोबाट बनाइन्छ किनभने रोटी बिना हाम्रो खाना अधुरो हुने गरेको छ । हामी सबैलाई दिउँसो देखि बेलुकाको खानामा रोटी नै खान मन पर्छ । यदि तपाई पनि कब्जियतको समस्याबाट हैरान हुनुहुन्छ भने गहुँको पिठोमा यस्तो चीज मिसाएर खानुहोस्, कब्जियत झट्टै निको हुनेछ । तपाईलाई भनौं […]












