काठमाडौं, ३१ बैशाख । अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन्। कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा चिया बनाएपछि भाँडाकुँडा सफा गर्नु निकै कष्टकर काम हुन जान्छ । विशेषगरी चिया छान्ने (चिया […]
काठमाडौं, ३० बैशाख । रक्सी भन्दा कलेजोलाई हानीकारक के हुन सक्छ ? हामी सबैलाई थाहा छ रक्सी र चिनी कलेजोको लागि धेरै खतरनाक छ तर यो मात्र सत्य होइन। केही बीउ आधारित खाने तेलहरू पनि कलेजो नष्ट गर्न अझ खतरनाक हुन्छ। यसमा सूर्यमुखी तेल, कुसुमको बीउको तेल, भटमासको तेल आदि पर्छन्। बजारमा उपलब्ध […]
वासिंगटन डिसी, ३० बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् । चीनसँग ‘ट्यारिफ पज’ को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन । बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी […]
काठमाडौं, २९ बैशाख । गर्मीको मौसममा हामी बिहान अफिस वा काम उत्साहका साथ सुरु गर्छौं तर दिन बढ्दै जाँदा शरीरमा थकान महसुस हुन थाल्छ । दिउँसो लागे पछि आलस्य, भारीपन र निद्रा लाग्न सुरू गर्छ । यदि तपाईलाई यो दिनहुँ भइरहेको छ भने यसलाई गर्मी वा थकानको रूपमा बेवास्ता नगर्नु होस्। हुनसक्छ, यो […]
काठमाडौं, २७ बैशाख । स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर […]
काठमाडौं, २६ बैशाख । मानिसहरु सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन । तर, गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ। यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ । तर, छाला […]
कुुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह होइन, भयावह छ भन्न मिल्दैन । किनभने विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यसलाई राष्ट्रियस्तरमा भन्ने हो भने कुुष्ठरोग नियन्त्रण भएको मान्नुु पर्दछ । यहाँ १० हजारमा एकभन्दा तलको संख्यामा यो रोग रहेको छ । तसर्थ, यो उन्मूलन भएको मानिन्छ तर यसबाट हामी सन्तोष गर्दैनौं । यथार्थ के हो भने […]
नयाँदिल्ली, २५ बैशाख । भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ। द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ । त्यसो […]
काठमाडौं, २५ बैशाख । जलेबी अर्थात जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ। यसबाहेक दूध जलेबी र रबडी जलेबीको संयोजन पनि परफेक्ट देखिन्छ। जलेबी मिठो हुने भएकाले धेरैले यसलाई खान मन पराउँछन् । यदि जलेबी थोरै मात्रामा खाइयो भने यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ, जसले माइग्रेनदेखि डिप्रेसनसम्म सबैलाई राहत दिन […]
काठमाडौं, २४ बैशाख । गर्मीमा मधुमेह रोगीका लागि निकै फाइदाजनक एक फलका बारेमा हामी बताउँछौं, जसको नाम हो जामुन । कालो जामुन मधुमेह रोगीका लागि औषधि भन्दा कम छैन, जामुनलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । जामुन विशेषगरी मधुमेह नियन्त्रणमा प्रभावकारी मानिदैँ आएको छ । जामुनले रगतमा चिनीको मात्रा कम गर्न मधत गर्छ। यस बाहेक […]












