नेपालगन्ज, साउन २७ गते । बाँके जिल्लामा सरकारी र निजी गरेर ठुलठुला अस्पताल रहेकाले रगतको माग दिनदिनै बढ्दै गएको छ । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा गम्भीर अवस्थाका बिरामी उपचारका लागि बाँकेका अस्पतालमा आउने गरेकाले रगतको माग अत्यधिक रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र […]
काठमाडौं, २६ साउन । मनसुनमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्। आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा […]
काठमाडौं, २५ साउन । कपाल झर्ने समस्या धेरैलाई हुन्छ । कहिलेकाहीँ मौसम परिवर्तन, कडा पानीको प्रयोग, रासायनिक पदार्थ टाउकोमा लगाउने वा कपालको उचित हेरचाह नगर्दा कपाल झर्न थाल्छ । तर, कपाल झर्नुको प्रमुख कारण शरीरमा पोषक तत्वको कमी हुनु पनि हो । यदि तपाई पनि ती व्यक्तिहरु मध्ये हुनुहुन्छ, जसको शरीरमा पोषणको कमीका कारण […]
काठमाडौं, २३ साउन । गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ। सजिवनलाई प्रोटिनको भण्डार भनिन्छ। यसको सेवनले धेरै प्रकारका रोगहरुमा फाइदा गर्छ […]
काठमाडौं, २२ साउन । चिकुनगुनिया भाइरसले विश्वका धेरै ठाउँमा फेरि एकपटक आफ्नो शिर उठाइरहेको छ । यसका बढ्दो केसहरूलाई ध्यानमा राख्दै अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) ले चीन र अन्य धेरै देशहरूको लागि यात्रा चेतावनी जारी गरेको छ। सीडीसीले अमेरिकी यात्रुहरूलाई जोखिमबारे चेतावनी दिएको छ । विशेष गरी यो लामखुट्टेबाट सर्ने […]
काठमाडौं, २२ साउन । मनसुनको मुसलधारे पानी, माटोको मिठो सुगन्ध र एक कप तातो चिया यी तीनै मिल्यो भने मौसम झनै रमाइलो हुन्छ । तर, यदि तपाईले यो चियामा पुदिनाको स्वाद मिसाउनु भयो भने स्वाद मात्र बढ्दैन्, स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्याउँछ । विशेषगरी मनसुनमा पुदिनाको चिया सेवन गर्नाले धेरै मौसमी रोगहरुबाट बच्न सकिन्छ […]
काठमाडौं, २१ साउन । यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै कारणले यसलाई फलको राजा पनि भनिन्छ । तर, आँप खाएपछि अनुहारमा स–साना दाना अर्थात पिम्पल निस्कने धेरैको गुनासो छ । यस्तो अवस्थामा उनीहरुले मनपर्ने फलफूल खान चाहेर पनि खान पाउँदैनन् । यदि तपाईं पनि यी मध्ये एक हुनुहुन्छ अर्थात् आँप खाए […]
काठमाडौं, २० साउन । धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने […]
काठमाडौं, १९ साउन । गर्मी मौसममा छालाको विशेष हेरचाह चाहिन्छ। यो मौसममा गर्मी, धुलो र पसिनाका कारण छाला धेरै खराब हुने गर्छ । यस बाहेक गर्मीको समयमा मानिसहरूले छाला सम्बन्धी समस्याहरू जस्तै पिम्पल, दाग र टेनिङ जस्ता समस्याहरू पनि सामना गर्छन्। यी स्किनकेयर समस्याहरूबाट छुटकारा पाउन मानिसहरूले धेरै प्रकारका सौन्दर्य उत्पादनहरू प्रयोग गरे […]
काठमाडौं, १८ साउन । मनसुन सिजन चलिरहेको छ । यो मौसमले चिसो हावा ल्याए पनि स्वास्थ्यका लागि चुनौतीपूर्ण पनि हुन सक्छ । यो अवधिमा स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ । यसका लागि स्वास्थ्यका लागि फाइदाजनक खानेकुरालाई खानपानमा समावेश गर्नु उचित हुन्छ र त्यसको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । […]












