घोडाघोडी(कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ८ का निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको दुई मिनेटमा निधन भएको छ । ३५ वर्षीय शाही सोमबार बिहान टाउको दुखेपछि नजिकै रहेको दहित मेडिकलमा पुग्नुभएको थियो । उक्त मेडिकल सञ्चालक इन्द्र दहित काठमाडौँ गएको अवस्थामा मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महावीर चौधरीले जन्डिस छ भन्दै सुई लगाएको केही […]
भरतपुर, १४ बैशाख । भरतपुर महानगरपालिकाले सरकारी वर्थिङ सेन्टरमा सुत्केरी हुने महिलाई पौष्टिक खाना र यातायात खर्च ब्योहोर्ने भएको छ। भरतपुर महानगरपालिकाद्वारा आयोजित ‘सुत्केरी पोषण झोला बितरण कार्यक्रम’को सुरूवात गर्दै मेयर रेणु दाहालले सो जानकारी दिएकी हुन् । ‘सरकारी बर्थिङ्ग सेन्टरमा सुत्केरी हुने आमाहरूलाई पोषणयुक्त खाना र यातायात खर्चको ब्यवस्था महानगरबाट हुनेछ,’ उनले […]
काठमाडौं, १३ बैशाख । कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले शरीरबाट हानिकारक विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यो अंगले उचित पाचन कायम राख्न र शरीरका अन्य अंगहरूको कार्यक्षमता कायम राख्न काम गर्छ। यस्तो अवस्थामा कलेजो स्वस्थ रहन निकै जरुरी हुन्छ । आयुर्वेदमा कलेजोलाई डिटक्सिफिकेसन गर्नका लागि धेरै प्राकृतिक खानेकुरा र जडिबुटीहरू […]
काठमाडौं, १२ बैशाख । चिकित्सा क्षेत्रमा धेरै नयाँ परिवर्तनहरू आउँदैछन्, जहाँ रगत नमूना नलिई पनि रगत परीक्षण गर्न सकिने भएको छ । यस परीक्षणले भविष्यमा विभिन्न गम्भीर रोगहरू जस्तै क्यान्सर, हृदयघात र अन्य धेरै स्वास्थ्य समस्याहरू पहिचान गर्न सक्षम हुने भएको छ । काशी विश्वविद्यालयका वैज्ञानिकहरूले स्वास्थ्यलाई मात्र नभई वातावरणलाई पनि फाइदा […]
काठमाडौं, १२ बैशाख । गर्मीमा हाम्रो छालालाई थप हेरचाह चाहिन्छ किनभने यस मौसममा बढ्दो तापक्रम, आर्द्रता र सूर्यको हानिकारक किरणका कारण छालामा क्षति पुग्न सक्छ । यस बाहेक गर्मीमा धेरै पसिना आउँछ, जसका कारण छाला तैलीय हुन सक्छ। यसका कारण प्वालहरू अवरुद्ध हुन्छन् र पिम्पलको समस्या बढ्न सक्छ। साथै, डिहाइड्रेसनका कारण छाला सुख्खा र […]
काठमाडौं, ११ बैशाख । मलेरियाको संक्रमण लामखुट्टेको टोकाइबाट हुने गर्दछ । यो एक घातक रोग हो, जसलाई हल्का रूपमा कहिल्यै पनि लिनु हुँदैन। किनभने, यस रोगका कारण हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाउँछन्। लामखुट्टे सानो भए पनि यसले मलेरियाजस्ता गम्भीर रोग फैलाउने जोखिम निकै बढाउँछ। खासमा पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट औलो लाग्ने गर्छ । […]
काठमाडौं, ९ बैशाख । गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ। यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ । मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन्। यो रसदार स्लाइसहरू खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा […]
काठमाडौं, ९ बैशाख । गर्मीयाममा पिम्पल, दाग, छालामा फुस्रो हुने, चिलाउने जस्ता समस्या बढ्छन् भने आर्द्रता र कडा घामका कारण कपाल टाँसिने र बिग्रने गर्दछ । तर, मुलतानी माटो एक प्राकृतिक तत्व हो, जुन धेरै महँगो छैन र छालाको साथै कपाल सम्बन्धित समस्याहरुलाई राहत प्रदान गर्नको लागी प्रभावकारी रहेकोण् छ। तपाईं यसलाई धेरै फरक तरिकामा […]
काठमाडौं, ८ बैशाख । गर्मी मौसम भनेको आँपको सिजन हो । यो मौसममा मानिसहरु धेरै आँप खान रुचाउँछन् । पाकेको आँपको स्वाद राम्रो हुन्छ तर काँचो आँपको स्वाद पनि अचम्मको नै हुन्छ । यो स्वादमा मिठो र अमिलो मात्र नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक पनि हुन्छ । काँचो आँप कुनै खजाना भन्दा कम […]
काठमाडौं, ७ बैशाख । आजकल बजारमा विभिन्न प्रकारका तेल बिक्री भइरहेका छन्, जसले पनि कपाललाई घुँडा वा खुट्टासम्म लामो बनाउने दाबी गर्दछ। तर, यी तेलहरू कृत्रिम रंग, सुगन्ध र रसायनहरूले भरिएका छन्। यस्तो अवस्थामा यी महँगो र प्रभावहीन तेलको सट्टा सादा र प्राकृतिक तेल प्रयोग गर्न सकिन्छ। यो तेलले कपाल लामो र बाक्लो […]











