काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने बताए । ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ । त्यो […]

बिबिसी । विद्यालय शिक्षा ऐन जारी गर्नेसहितका कैयौँ मागसहित देशभरका शिक्षकहरू एक महिनाको आन्दोलनमा उत्रिएपछि बैशाख १७ गते सरकारसँग सहमतिमा पुगेका थिए। असार १५ गतेभित्र सो ऐन ल्याइसकिने उतिबेलाको सहमति रहे तापनि त्यसको भविष्य अझै अनिश्चित देखिन्छ। चैत १९ मा परीक्षा सकिसक्दा पनि त्यसपछिको झण्डै एक महिना उत्तरपुस्तिका जाँचको काम सुरु हुन नसकेपछि कर्मचारीहरूलाई खटाउने […]

  धनगढी । कैलालीको चुरे गाउँपालिका-६ बयलास्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयले २०८२ को अवसर पारेर प्रकाशित गरेको शैक्षिक स्मारिका ‘मेलकट्टेश्वर दर्पण’ शुक्रबार एक समारोहबीच लोकार्पण गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशी, चुरे गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी र उपाध्यक्ष धनादेवी थापाले संयुक्तरुपमा स्मारिका लोकार्पण गरेका हुन्। स्मारिकामा विद्यालयका ऐतिहासिक […]

काठमाडौ । गत २० चैतदेखि २९ दिन शिक्षकहरूले गरेको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो […]

बबई (बर्दिया), असार २ गते । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । केही दिन यतादेखि बर्दिया जिल्लामा अत्याधिक गर्मी बढेका कारण गुलरिया नगरपालिकाले तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार गुलरिया नगरपालिकाका सामुदायिक र संस्थागत गरी ५८ वटा विद्यालय बन्द हुने […]

  जनकपुर, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन्।   राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे।   “नेपाल ज्ञानको भूमि हो । शैव […]

  काठमाडौं, २३ जेठ। राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठय्क्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताएका छन् ।   नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं जन्मजयन्ती (हीरक महोत्सव) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सूचना […]

  सञ्जय मिश्रा रौतहट, १८ जेठ । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ। शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को रुपमा चयन भएको हो। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था (पान) द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा […]

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्।   विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख भए पनि १० प्रतिशत मात्रै छुट्याइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्। […]

रातो पाटी-  एसईई २०८२ परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि फारम भर्ने म्याद थप गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयले जेठ ११ गतेसम्म तोकेको म्यादलाई जेठ ३० गतेसम्म पुर्‍याएको छ। विद्यालयहरूले फारम संकलन गरी असार ८ गतेसम्म शिक्षा विकास एकाइमा बुझाउनुपर्नेछ। काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी हुन चाहने विद्यार्थीका लागि रजिस्ट्रेसन फाराम […]