आयो माघ: परिवारभित्रै लोकतन्त्रको अभ्यास

नेपालगन्ज अघिपछि परिवारका सदस्यहरु घरमुलीसंग कमै बोल्छन् । स्थानीयले बडघर (गाउको अगुवा) संग पनि बादविवाद गर्दैनन् । तर माघी यस्तो लोकतान्त्रिक पर्व हो जसले निर्धकका साथ बोल्ने अवसर जुराउछ । घरमुली र बडघरले गरेका निर्णयको ठाडै आलोचना गर्न छुट दिइन्छ । त्यसैले माघीलाई लोकतान्त्रिक पर्व भन्न थालिएको छ । त्यसो त थारु समुदायले माघीलाई नया […]

२०८२, २ माघ बिहीबार ०९:२६

नेपाली कांग्रेस फुट्यो: दुवै पक्ष निर्वाचन आयोगमा

  काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक समितिले आआफ्ना निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको विषय निर्वाचन आयोगलाई जानकारी गराएको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीका महामन्त्रीद्वय थापा र […]

२०८२, २ माघ बिहीबार ०८:५३

देउवा पक्षको निर्णयः गगन र विश्वप्रकाश सहितलाई ५ वर्ष साधारण सदस्यबाट निलम्बन

काठमाडौँ— कांग्रेसको आन्तरिक बिवादका कारण पार्टी फुुटको संघारमा पुगेको छ । सानेपामा बसेको शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई ५ वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेपछि फुटको संघारमा पुगेको हो ।   आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति […]

२०८२, १ माघ बुधबार १६:०६