हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ । यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी […]

२०८२, १९ मंसिर बिहीबार ०७:१८

बर्दियाका गाउँमा पस्न थाले चितुवा, स्थानीयमा त्रास

बर्दिया —बर्दियाका सामुदायिक बन र झाडि नजिकका गाउँमा चितुवाको आक्रमण हुन थालेपछि स्थानीय त्रसित छ्न । पछिल्लोपटक पराल लिन गएका एक किशोरी चितुवाको आक्रमणबाट घाइते भएकी छन् । बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु चितुवाको आक्रमणबाट मंगलबार साँझ घाइते भएकी हुन् । चितुवाले आक्रमण गर्दा युवतीको दुवै हातमा गहिरो चोट लागेको छ। घरनजिकै खेतमा […]

२०८२, १८ मंसिर बुधबार ०८:४२

 बबई नदी व्यवस्थापनको कार्य अधुरै अवस्थामा रोकियो

  बबई (बर्दिया)। बर्दियाको सदरमुकाम गुलरियालाई बाढीको जोखिमबाट जोगाउन स्थापना गरिएको बबई–भादा–औरही नदी व्यवस्थापन कार्यालय बर्दियाबाट हटाइएपछि बबई नदी व्यवस्थापन कार्य अधुरै अवस्थामा रोकिएका छन् । सो कार्यालय बर्दियाबाट डडेलधुरा सारिएसँगै नदी कटान रोकथाम र तटबन्ध निर्माण जस्ता महत्वपूर्ण काम ठप्प हुँदा स्थानीयवासी फेरि उही पुरानै जोखिममा परेको गुनासो गर्न थालेका छन् । गुलरिया हुँदै बग्ने बबई […]

२०८२, १७ मंसिर मंगलवार ११:५८