काठमाडौं, १३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ ।   सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ […]

  बैग्लरु, १० साउन । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बेंगलुरुको चिन्नास्वामी स्टेडियममा अब कुनै खेलहरू खेलिने छैनन्।   बेंगलुरु भागदौड घटना छानबिन आयोगले यस स्टेडियममा ठूला कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।   यो निर्णयसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो झट्का लागेको छ। तर, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि […]

  इस्लामबाद, ६ साउन । पाकिस्तान हक्की टोली भारतमा हुने एसिया कपमा सहभागी नहुने भएको छ । यसअघि भारतीय क्रिकेट टोली यस अघि गत फेब्रुअरी–मार्चमा भएको च्याम्पियन्स ट्रफीमा पाकिस्तानसँग खेल्न पाकिस्तान गएको थिएन । भारतले आफ्ना सबै खेल तटस्थ स्थान दुबईमा खेलेको थियो ।   पाकिस्तान हक्की महासंघ (पीएचएफ) ले अर्को महिना भारतमा हुने एसिया कपका […]

काठमाडौं, ५ साउन । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो ।   यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ ।   हालसम्म बंगलादेशले सबै […]

नेपालगन्ज —नेपालमा राति आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ ।   संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो । यो […]

  काठमाडौं, २८ असार । शुभमन गिल यतिबेला उत्कृष्ट फर्ममा छन् । भारतीय टेस्ट टोलीको जिम्मेवारी लिएपछि पञ्जाबका यी दायाँ हाते ब्याट्सम्यानले धेरै रन बनाएका छन् ।   पहिलो दुई खेलको चार इनिङ्समा कुल ५८५ रन बनाएपछि गिलले शुक्रबार ११ जुलाईमा लर्ड्स टेस्टको पहिलो इनिङ्समा १६ रन बनाएर इतिहास रचेका थिए । गिलले इंग्ल्याण्डमा खेलिएको […]

  काठमाडौं, २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतवार न्यू जर्सीमा हुने फिफा क्लब विश्वकप फाइनलमा उपस्थित हुने भएका छन् ।   विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ट्रम्प टावर, न्यूयोर्कमा आफ्नो कार्यालय खोलेको घोषणा गरेको एक दिन पछि ट्रम्प क्लब विश्व कपको फाइनलमा उपस्थिति हुने पक्का भएको हो । अब आइतवार चेल्सी र पेरिस […]

  काठमाडौं, २६असार ।  फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । स्पेनिस महारथी रियल म्याड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको हो । बुधबार राति न्यू जर्सीसिथ्त मेटलाइफ रंगशालामा सम्पन्न खेलमा पिएसजीलाई जित दिलाउन मिडफिल्डर फाबियन रुइजले २ तथा ओसामान डेम्बेले […]

  काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्ड कपमा कास्य पदक […]

  काठमाडौं, २३ असार । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । आगामी सेप्टेम्बर ६ र ९ मा नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो ।   अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फिफा विन्डो अन्तर्गतका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। नेपालले एएफसी एसियन कप २०२७ […]