काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ । सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका निर्माणको लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको जनाएको छ । मन्त्रालयले गत ५ मंसिरमा सूचना आह्वान गरेको थियो । फ्लडलाइट […]

  काठमाडौं – इन्टरनेसनल च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको छ। रियलले सिटीकै मैदानमा बुधबार बिहान राति ३-२ गोलको रोमाञ्चक जित निकालेको हो। इत्तिहाद रंगशालामा रियलका लागि किलियन एमबाप्पे, ब्रहिम डियाज र जुड बेलिङ्घमले गोल गरेका थिए। सिटीका दुवै गोल एर्लिङ हालान्डले गरेका थिए। खेलमा सिटीले सुरुवाती अग्रता लिए […]

  काठमाडौं, २९ माघ । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा फियोरेन्टिनाविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको छ ।   सान सिएरोमा घरेलु टोली इन्टरलाई जित दिलाउन मार्को अर्नाउटोभिकदे गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । फियोरेन्टिनाका लागि रोलान्डो मन्ड्रागोराले गोल फर्काएका हुन् ।   खेलको २८औं मिनेटमा मारिन पोन्ग्रासिकबाट आत्मघाती गोल […]

  काठमाडौं – जारी सिजनको स्पेनिस ला लिगामा आइतबार राति रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले बराबरी खेलेका छन्। साबिक बिजेता रियल र एटलेटिकोले १-१ गोलको बराबरी खेल्दा बार्सिलोनाले भने फराकिलो जित हासिल गरेको छ। बार्सिलोनाले जित हासिल गर्दा रियल र एटलेटिकोसँगको अंक तालिकाको दुरी घटाएको छ। रियलका किलियन एम्बाप्पे र एटलेटिकोका जुलियन अल्भारेजले गोल गरेका […]

  काठमाडौं, २८ माघ । इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ ।   हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।   फाइनल खेलमा आस्था कलेजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । पहिला […]

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका काका विषयमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन्   […]

  काठमाडौं, २२ माघ । महिला त्रिकोणात्मक अन्तार्राष्ट्रिय ट्वान्टी–२० शृंखलामा घरेलु टोली नेपालले लगातार चौथो हार बेहोरेको छ ।   हारसँगै शीर्ष स्थानमा रहँदै शृंखलाको उपाधि जित्ने नेपालको झिनो सम्भावना समाप्त भएको छ ।   मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले थाइल्यान्डविरुद्ध पाँच रनको हार बेहोरेको हो । थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको […]

  काठमाडौं – इंग्लिस प्रिमियर लिगमा आइतबार राति म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ। सिटीलाई‌ आर्सनलले ५-१ ले हराएको हो। यो जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दुरी घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगोर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल […]

  काठमाडौं। नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको आफ्नो दोस्रो खेलमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।   शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर ब्याटिङको निर्णय गरेकी हुन् । खेल सुरू भएको छ । नेपालले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध २० रनको पराजय बेहोरेको थियो तर आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ […]

  काठमाडौं । ‘एन्फा महिला लिग फुटवल–२०२४’को उपाधी जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन्। महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण […]