काठमाडौं, ९ जेठ । लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न आइपिएलको खेलमा लखनउले शिर्ष स्थानमा रहेको गुजरातलाई ३३ रनले पराजित गरेको हो । लखनउले दिएको २३६ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ९ विकेट गुमाउदै २०२ रन बनाएको थियो । गुजरातका लागि शाहरुख खानले सर्बाधिक ५७ रन बान्ये […]
मकवानपुर, ८ जेठ । हेटौडामा पहिलो पटक इ–स्पोटर्स अन्तरगत फ्रि फायर प्रतियोगिता आयोजना भएकाे छ । आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेर हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजना प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईले बिहीबार देखि सुरु हुने इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगितामा १ हजार […]
काठमाडौं, ८ बैशाख । राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन्। यो सूचीमा १४ वर्षीय वैभव सूर्यवंशीको नाम पनि परेको छ। यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । जैसवाल बाहेक मिचेल मार्स, अजिंक्य रहाणे, प्रभसिमरन सिंह र वैभव सूर्यवंशीको […]
काठमाडौं । बौद्ध डोजोका कराते खेलाडीले सगरमाथा शिखर चुमेकी छिन् । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङत्सोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् । सो क्रममा नेपाल कराते महासंघ र नेपाल सितोरियो संघको लोगो अंकित ब्यानर तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठको तस्विर सगरमाथाको चुचुरोमा लगेर शो […]
काठमाडौं, ७ बैशाख । मध्यपुरले आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको छ । मध्यपुर युथ एसोसिएसनले सहिद स्मारक ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा बुधबार नयाँबस्ती युवा क्लबविरुद्ध ४–० को सानदार जित दर्ता गरेको हो । अन्तिम जितसँगै १३ खेलमा १८ अंक जोडेर मध्यपुर पाँचौं […]
काठमाडौं, ६ जेठ । नेपाल थाइल्याण्डसँग पराजित भएको छ। आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल ७८ रनले पराजित भएको हो। मंगलबार बेङ्ककको टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ८० रन मात्रै […]
काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ । आज भएको खेलमा सुपर–३ मा पुग्न सफल युनाइटेड अरब इमिरेटस (युएई) लाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको हो । आज भएको सुपर–३ अन्तर्गतको दोस्रो खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहदैँ ग्लोबल […]
काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई)ले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ। आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को आफ्नो पहिलो खेलमा नेपालका सामु युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको हो । टेर्डथाइ क्रिकेट मैदान, थाइल्याण्डमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर फिल्डिङको निर्णय लिएकी थिइन, जुन […]
काठमाडौं, ५ जेठ । साविक विजेता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को सहज जित निकाल्दै चेल्सी महिला एफए कपको च्याम्पियन बनेको छ । चेल्सी छैटौं पटक एफए कपको च्याम्पियन बनेको हो । वम्बेली रंगशालामा आइतबार राती सम्पन्न फाइनलमा चेल्सीलाई जित दिलाउन स्यान्डी बाल्टिमोरले दुई तथा क्याटरिना मकारियोले एक गोल गरेकी थिइन् । खेलको ४५औं मिनेटमा […]
काठमाडौँ ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई आज बधाई दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा पनि विजेता बन्ने शुुभकामना दिए। अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि […]












