काठमाडाैं, ३० बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ । जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे । थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडेका थिए । […]
नयाँदिल्ली, २९ बैशाख । बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो । अब यो टूर्नामेंट पुनः सुरु हुने बारेमा एक ठूलो अपडेट आएको छ। मिडिया रिपोर्ट अनुसार बोर्डले प्रतियोगिताका बाँकी खेलहरू आयोजना गर्न तीन दक्षिणी शहरहरूलाई छनोट […]
काठमाडौं, २८ बैशाख । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा गरिएको छ । नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा स्कटल्याण्डका लागि टोली घोषणा गरेका हुन् । दीपेन्द्र सिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाउँदा कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, आसिफ शेख र […]
मुम्बई, २८ बैशाख । भारतीय क्रिकेट विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयबारे बीसीसीआईलाई जानकारी दिएका छन् । तर, बीसीसीआईले यस विषयमा विराट कोहलीलाई मनाउन खोजिरहेको छ । बीसीसीआईले विराटलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । अब यो निर्णयमा विराट के सोच्छन् त्यो भने आउने समय मै थाहा हुनेछ । तर, उनको […]
नयाँ दिल्ली, २७ बैशाख । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच रक्षा मन्त्रालयले ठूलो निर्णय गरेको छ । नियमित सेनालाई सहयोग गर्न मन्त्रालयले सूचना जारी गरेको छ । यो सूचना अनुसार अब नियमित सेनाले प्रादेशिक सेनालाई सहयोगका लागि बोलाउन सक्नेछ । यस्तो अवस्थामा क्रिकेट फ्यानहरूको मनमा प्रश्न उठिरहेको छ कि यदि पाकिस्तानसँग युद्ध भयो […]
काठमाडौं, २७ बैशाख। नेपाली महिला क्रिकेट टाेलीले आज बहराइनसँग भिडदैँछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दाेस्राे खेल बहराइनसँग खेल्न लागेकाे हाे । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको हिजाे हुने भनिएकाे पहिलो खेल रद्द भएको थियाे, जसका कारण दुवै टिमले १-१ अंक बाँडेका छन् । […]
धुलिखेल, २६ बैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाएको छ। धुलिखेलमा सुरू हुन लागेको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई रोक लगाइएको हो । ‘बुवा यही धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको […]
ईस्लामबाद, २६ बैशाख । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ । भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ । भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु रोकिएको थियो । जारी पिएसएलमा अब लिग चरणका […]
आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलाे खेल खेल्न लागेकाे हाे । भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म हुँदैछ । नेपाल रहेको समूह ‘सी’ मा बहराइन र हङकङ छन् […]
काठमाडौं, २५ बैशाख । पिएसजी युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा आर्सनललाई २–१ गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को नतिजा सहित पिएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा पिएसजीले आर्सनललाई १–० ले पराजित गरेको थियो । पिएसजीको जितमा फाबियन रुइज र अश्चरफ हाकिमीले एक […]












