काठमाडौं, २८ चैत । गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो । राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको […]

  काठमाडौं, २८ चैत ।  नेपालले कुवेत माथी ६ बिकेटको बिजयी हासिल गरेको छ । चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाईसमेत हराएर लगातार दोस्रो जित दर्ता गरेको हाृ ।   हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउन सफल भएको हो ।   कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित ८ टोलीको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार  पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने टिमको घोषणा गरेको हो । प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी […]

  काठमाडौं, २७ चैत । नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाली युवा टोली डकवर्थ लुइस पद्धति (डिएलएस) का आधारमा ८५ रनको जित निकालेको हो ।   मुलपानी किकेट मैदानमानेपालले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनाएको अवस्थामा […]

  काठमाडौं, २७ चैत ।  नेपालले चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ ।   नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध ८ विकेटले बिजयी सुरूवात गरेको हो । कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । जस अनुसार नेपालका लागि कुशल भुर्तेलले […]

  काठमाडौं, २६ चैत ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।   इन्डियन प्रिमियर लिग -आइपिएल_ मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा बेङ्लुरुले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।   […]

  काठमाडौं, २५ चैत । अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजन सुरू हुने भएको छ।   ए डिभिजन क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।   साथै, आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा, एन्फा र ए डिभिजनका १४ क्लबहरू बीच AFC Club Competition 2025/26 सिजनको  बारेमा विस्तृत […]

. काठमाडौं, २५ चैत ।  गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ ।   इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो जीत निकालेको हो । राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदाराबादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६।४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । […]

  बारा । मच्छिन्द्र फुटबल क्लब जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।   साविक विजेता पुलिसलाई टाइव्रेकरमा ४पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारमा स्थान बनाएको हो । मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने । खेलको म्यान अफ दि म्याच विशालले टाइव्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै मच्छिन्द्रलाई ४–३ गोल अन्तरको जित […]

  काठमाडौं, २१ चैत ।  लिभरपुलले इङ्लिस प्रिमियर लिगमा पुन जीत हासिल गरेको छ । बुधबार राति भएको खेलमा टोलीले एभर्टनलाई रोमाञ्चक खेलमा १–० ले पराजित गर्दै जीत हासिल गरेको हो ।   एनफिल्डमा घरेलु समर्थक माझ लिभरपुलले दोस्रो हाफमा विजयी गोल गरेको थियो । डिअगो जोटाले ५७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।लुइस […]