काठमाडौं, ७ चैत । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ, जुन खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ र दोस्रो खेलमा भने लुम्बिनी र कर्णाली प्रदेश मैदानमा उत्रदैँछन, जुन खेल सिद्धार्थनगरमा हुनेछ । यी दुवै खेल बिहान ९ः०० बजेबाट सुरु हुनेछन्।
काठमाडौं, ६ चैत । सुदूरपश्चिम प्रदेशले दोस्रो जीत हासिल गरेको छ । जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुपले दोस्रो जित हासिल गरेको हो । एक्ट्राटेक ओभलमा बुधबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदशेविरुद्ध ५ विकेटको जित निकाल्दै दोस्रो जीत हासिल गरेको हो । जितसँगै सुदूरपश्चिमले ६ खेलमा ४ अंक जोडेको […]
काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टिम: गोलकिपर: किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ । डिफेन्डर: अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, […]
काठमाडौँ । जारी पीएम कपमा आज तीन खेल हुदै छन् । आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक […]
काठमाडौँ । आर्सनल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा डच क्लब पीएसभीसँग २-२ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ९-३ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । राउण्ड १६ को पहिलो लिगमा आर्सनल ७-१ ले विजयी भएको थियो । यो जितपछि अब आर्सनलले क्वाटरफाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ […]
काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा पिएसजीसँग पेनाल्टी सुटआउटमा पराजित हुदै लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस दोस्रो लिगमा पिएसजीले १-० को जित हासिल गरेपछि पहिलो लिगमा लिभरपुलको १-० को अग्रताको आधारमा समग्रमा १-१ को बराबरी भएको थियो । पिएसजीका लागि खेलको १२औं […]
काठमाडौँ । जारी पीएम कपमा आज दुई खेल हुदै छन् । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा आर्मीले आफ्नो पहिलो खेल जितेको छ भने सुदूरपश्चिमले २ खेलमा एक जित र एक हार बेहोरेको छ । […]
बुटवल । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदै छ । फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुदै छन् । पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट […]
भैरहवा, फागुन २४ । पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशको ३ वटा खेलमैदानमा प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष पक्रिकेट प्रतियोगीता हुन गईरहेको छ । प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशाला, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी क्रिकेट रंगशालामा हुनेछन् । सिद्धार्थ रंगशालामा आइतबार देखी सुरुहुने पिएम कप प्रतियोगीताको तयारी पुरा भएको लुम्बिनी प्रदेश […]
काठमाडौँ । रोहित शर्माको नेतृत्वमा भारतीय क्रिकेट टिम अर्को आईसीसी प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको छ । भारत च्याम्पियन्स ट्रफीको उपाधि भिडन्तमा प्रवेश गरेको छ, जहाँ उसले आइतबार दुबईमा न्युजील्याण्डको सामना गर्नेछ । भारत प्रतियोगितामा अहिलेसम्म अपराजित छ र लगातार चार खेल जितेर फाइनलमा पुगेको छ । पछिल्ला केही वर्षहरूमा आईसीसी प्रतियोगिताहरूमा भारतको प्रदर्शन […]











