काठमाडौँ । युइएफएच्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जित मा रोड्रीगो र ब्राहिम डियाजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडको लागि एक गोल जुलियन अल्भारेजले गरेका थिए । यो जितपछि आफ्नो […]
काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि ३० खेलाडीको छनौट गरेका छन् । नेपालले मार्च २१ मा सिंगापुरमा सिंगापुरसँग खेल्नेछ, त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एशियन कपको छनोट खेल खेल्नेछ । एक वर्षको कार्यकालका लागि […]
विराटनगर – विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङले संघर्षपूर्ण जित निकालेको छ। सोमबार बेलुका राति भएको खेलमा भारतको साउर्थन समिति फुटबल क्लब कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो। खेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, […]
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-० गोल अन्तरले परजित गरेको हो । बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । यस खेलमा खेलको १७औ मिनेटमा आरिट एलुसटोन्डोले रातो […]
काठमाडौँ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दक्षिण अफ्रिका र इङल्याण्डबीच खेल हुदै छ । पाकिस्तानको कराचीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । जारी च्याम्पियन्स ट्रफीमा इङल्याण्ड सेमिफाइनलको दौडबाट बाहिर भइसकेको छ । इङल्याण्ड यस अघिका आफ्ना अस्ट्रेलिया र अफगानिस्तानसँगका खेलमा हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको हो […]
काठमाडौँ । राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् । एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए । यस अघि विहिबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा […]
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र साडियो मानेले एक के गोल गरेका थिए । यो गोलपछि अल नासर लिगमा तेस्रो स्थानमा उक्लिएको छ । अल नासरको […]
काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले […]
काठमाडौँ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ । यस अघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा पराजित गरेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको थियो । यो खेल बिहान साढे ११ बजे शुरु हुने छ । त्यस्तै […]
काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सूर्य विकका दाजु सन्तोष विकलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सूर्य विकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । […]












