विभिन्न धनमाल चोरी

 

कालिकोट- महावै गाउँपालिका-२ ओदास्थित देव आधारभूत विद्यालयको कार्यालय कोठाको ताला
फोडेर १ थान राउटर, २ थान रंगिन प्रिन्टर, १ थान कम्प्युटर, १ थान प्रोजेक्टर, १ थान मोबाइल लगायतका सरसामान आइतबार चोरी भएको छ ।

Advertisement

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु