बलात्कार मुद्दामा सजाए पाएका बर्दिया दौलतपुरका उपाध्याय ७ बर्षपछि पक्राउ

 

बर्दिया — जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजाय पाएका बर्दिया राजापुर नगरपालिका–६ दौलतपुरका ५८ वर्षीय भरत पौडेल उपाध्यायलार्य बर्दिया प्रहरीले प्रक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अनुसार
उनी सात वर्ष देखि फरार थिए । जिल्ला अदालत बर्दियाले ०७३ पुस ४ गते उनलाई ५ वर्ष जेल सजायको सजाय सुनाएको थियो । आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु