file photo
Advertisement
बाँके- नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित टोप नारायण अर्यालको होटलको पछाडि पार्किङ गरी राखेको बर्दिया सानोश्री घर भई नेपालगंज उपमहानगरपालिका-४ बस्ने ४२ वर्षीय खेमराज वलीको भे.१ ज ४१५९ नम्बरको
स्कारपियोमा गएराति आगलागी हुँदा स्कारपियो पूर्णरूपमा जलेर नष्ट भएको छ ।









