राष्ट्रिय सभाको बैठक आज बस्दै, प्रधानमन्त्रीले उत्तर टेबुल गर्ने

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्दैँछ, सो बैठक दिउँसो सवा १ बजेका लागि बोलाईएको छ । आजको बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृतिमन्त्रीले जवाफ दिने कार्यसूची रहेको  छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु