इञ्जिनियर भट्टको भारतमा निधन

डडेल्धुरा । डडेल्धुराका घर भएका इञ्जिनियर प्रमोद जोशीको भारतमा निधन भएको छ।

अमरगढी नगरपालिका–८ टाँटरका ५३ वर्षीय जोशीको भारतको सिक्किममा मृत्यु भएको हो। इञ्जिनियरसमेत रहेका जोशीले हालको संसद भवन अर्थात् त्योबेलाको बिरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआइसीसी) निर्माणको काम गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु