ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

 

पर्सा, ५ भदौ/ वीरगंज महानगरपालिका-१४ स्थित सडकमा परवानीपुरबाट वीरगंजतर्फ जाँदै  गरेको बाग्मती प्र.०३-००१ ख ३२३८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । ठक्करबाट
गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको
हो ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु