जनकपुरधाम । राष्टप्रति रामचन्द्र पौडेलले जनकपुरस्थित जानकी मन्दिरको दर्शन तथा पूजा अर्चना गरेका छन् ।
Advertisement
राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन तथा पूजा गरेका हुन् ।
आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।









