अर्थ समितिको बैठक बस्दै

 

काठमाडौँ । प्रतिनिधि सभाको अर्थ समितिको आज बैठक बस्दै छ ।

Advertisement

अर्थ समितिको बैठक विहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने गरि बोलाइएको छ ।

बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलको कार्यसूची रहेको छ

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु