बाँकेको राप्तीसोनारी गाउँपालिका मदुईमा पाटे बाघ मृत फेला

 

नेपालगन्ज— बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईको कचनापुरस्थित अशोक सामुदायिक वनमा एउटा बाघ मृत फेला परेको छ । स्थानीयका अनुसार
त्यस क्षेत्रम बाघ देखिने गरेको थियो ।

Advertisement

डिभिजन वन कार्यालयका निमित्त वन अधिकृत गणेश खड्काले उक्त बाघ केही दिन अघिदेखि बस्ती आसपास हिँडेको देखिएको जानकारी आएको बताए। बृद्ध बाघले घरपालुवा पशुचौपायालाई शिकार बनाउने गरेको थियो । बाघको मृत्यु बारे अनुसन्धान भइरहेको छ । मरेको बाघको आज बुधबार पोष्टमार्टम गरिने भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु