विश्व पर्यटन दिवसः बिदेशी पर्यटकहरुलाई ठाकुरद्धारामा भब्य स्वागत

 

 

Advertisement

बर्दिया — ४४ औं विश्व पर्यटन दिवसका अवसरमा बुधबार लुम्बिनी प्रदेशका अवसरमा बर्दियाको ठाकसरद्धारामा पर्यटकलाई भब्य स्वागत गरिएको छ ।

दिवसको उदघाटन गर्न ठाकुरबाबा पुगेका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकलाई ढाकाटोपी लगाइदिएर स्वागत गरेका हुन ।

दिवसका अवसरमा युरोपेली मुलुकबाट एक दर्जनभन्दा बढी पर्यटक यहाँ आएका छन् । दिवसका अवसरमा बुधबार नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु