दुई दिनभित्रै २ जनाको हत्या

 

१० असोज, जनकपुरधाम । बाराको नेपाल भारत सीमा क्षेत्र पचरौता नगरपालिकामा दुईदिन भित्रै दुईजनाको हत्या भएको छ ।

Advertisement

मंगलबार साँझ भारतको मोतिहारी, दर्पा थाना–१ , सुक्लहिया गाँउका २२ वर्षीय अजितकुमार सिंहको गोली दागेर हत्या भएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु