बाँकेका अस्पताल र क्लिनिकमा आजबाट आकस्मिकबाहेक अनिश्चितकालिन स्वास्थ्य सेवा बन्द

नेपालगन्ज । चिकित्सकमाथि शृङ्खलाबद्ध आक्रमण भैरहेको विरुद्ध र  सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ बाँकेले आकस्मिक सेवा बाहेक आजबाट अनिश्चितकालिन  स्वास्थ्य सेवा बन्द गरेको छ ।

संघका अध्यक्ष डा. प्रकाश थापा र सचीव डा. दिनेश चौधरीले संयुक्त बिज्ञपति जारि गरि  आज बाँकेका अस्पताल ,  स्वास्थ्य केन्द्रमा  आक्स्मिक सेवाबाहेकका सेवा बन्द  गरि शान्तिपुर्ण प्रद्शनमा  सहभागी हुन आग्रह गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु