बर्दिया- बढैयाताल गाउँपालिकाको भे १ झ २६४ नम्बरको स्कारपियो गाडि भोलागौडि नजिक डिभाईडरमा ठोकिएर दुरघटना भएको छ ।
शुक्रबार राति साढे ८ बजे नेपालगन्ज जाने क्रममा दुर्घटना भएको हो । मानबिय क्षति भएको छैन । पालिका अध्यक्ष हिमालय त्रिपाठिको दशैको समान लिन जाने क्रममा दुरघटना भएको हो ।
Advertisement
पालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन सुबेदिले गाडि कस्को आदेशमा नेपालगन्ज गएको जानकारी नभएको बताए । दुर्घटना के कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।









