आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलस्थित दिदी बहिनी कपास फ्याक्ट्रीमा आइतबार बिहान आगलागी हुँदा कपास काट्ने मेसिन १ थान, ठूलो मोटर १ थान, कपास र कपडाहरू लगायतका सामानहरू जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु