नेपालगञ्ज । बर्दियाको नेपाल–भारत सीमा क्षेत्र गुलरिया नगरपालिका वडा नम्बर ८, आशापुरका बालाराम लोध आफ्नो खेतमा बन्यजन्तु धपाउन गएका बेला सिमावर्ति भारतीय वन रक्षकले गोली चलाएका छ्न् ।
Advertisement
हिजो राति करिब सात बजे उनीमाथि व्न रक्षकले हतियारले लोधलाई १६ वटा छर्रा लागेको छ । घाईते उनको नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । बर्दिया प्रहरीले घटनाबारे अनुसन्धान भई रहेको जनाएको छ ।









