उपप्रमुख हुँदाहुँदै हर्क साम्पाङले वडा अध्यक्षलाई दिए कार्यवाहक

 

विराटनगर । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदै  आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

Advertisement

sikta

१७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको रुपमा जिम्मेवारी दिएका हुन ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु