आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

कालिकोट- तिलागुफा नगरपालिका-६ जुविधा बस्ने परेक शाहीको घरमा बुधबार दिउँसो आगालागी हुँदा उक्त आगो फैलिएर परेक समेत तीन जनाको घर जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु