करेन्ट  लागेर एक जनाको मृत्यु

 

भैरहवा — घरमा मोटर मर्मत गर्ने क्रममा रुपन्देहीको सियारी गाउँपालिकाका -७ बनगाईका १८ वर्षीय राजेश यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

Advertisement

 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचार गराइएको थियो । उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु