सुर्य थापा लेख्छन्- रबिको दोस्रो नाटक सुपर फ्लप

काठमाडौँ । नेकपा एमालेका नेता तथा सहकारी ठगी सम्बन्धी संसदीय छानिविन विशेष समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा भएको विरोध प्रदर्शन र लामिछानेको अभिव्यक्ति प्रति टिप्पणी व्यक्त गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु