झापा- झापा गाउँपालिका-५ पन्थपडा बस्ने उदित नारायण राजबंशीको घरबाट सुन ४ तोला, चाँदी ५ सय ग्राम र नगद १ लाख ५० हजार रूपैयाँ गरी करिब ८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Advertisement









