उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया हुँदै

 

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा हर्नियाँको शल्यक्रिया गर्न लागेको निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालले जानकारी दिएका छन् । यादवको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन र डा. सुमिता प्रधानको टिमले गर्दै छन् ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु