काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement
यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रबार चाँदी तोलामा २५ रूपैयाँले घटेर प्रतितोला २ हजार ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।









