यस्तो छ सत्ता साझेदार सात दलले जारि गरेको सातबुँदे संयुक्त वक्तव्य

काठमाडौं। सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसेर सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो ।

Advertisement

sikta

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु