३५ वर्षीया महिलामाथि जबरजस्ती करणी

रुपन्देही । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार साँझ कञ्चन गाउँपालिका(४ बस्ने ४५ वर्षीय निर्मल थापालाई पक्राउ गरेको छ । उनलाई उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Advertisement

sikta

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु