उपनिवार्चन: जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत

काठमाडौँ, कात्तिक १२ गते । स्थानीय तह उपनिर्बाचनका लागि संबंधित जिल्लाको न्यायाधीशलाई मुख्य निबार्चन अधिकृत तोकेको छ ।

न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।

Advertisement

sikta

जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु