बर्दिया — बर्दियाको राजापुर नगरपालिका–६ टपरा नजिकैको हुलाकी सडक खण्डमा भे ७ प २६११ को मोटरसाइकल दुर्घटना हुँदा
वडा न.१० डुण्डीपुरका २७ वर्षीय एलिस शाहको मृत्यु भएको छ ।
तिब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । तिब्रगतिमा रहेको मोटरर राईकल विद्युत् पोलमा ठोकिएको थियो । गम्भीर घाईते शाहको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।








