सेवा लम्साल बेल्जियमका लागि राजदूत अनुमोदन

 

काठमाडौं – बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमका लागि राजदूत राजदूत अनुमोदन गरेको छ । हाल उनी अहिले परराष्ट्र सचिव छिन्।

Advertisement

उनलाई मन्त्रिपरिषदको बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाई समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाई गरेको थियो। भदौ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई सिफारिस गरेको थियो। उनीविरूद्ध इसरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।

समितिले अनुमोदन गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु