१४ बर्सिया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका सञ्चालक पक्राउ

 

नेपालगन्ज —१४ बर्सिया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुरमा सञ्चालित एक नीजि विद्यालयका सञ्चालक पक्राउ परेका छन् । पीडित बालिकाको उजुरीको आधारमा सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाकेका इन्सपेक्टर नवीन चापागाईंले बताए ।

Advertisement

‘१४ वर्षीय बालिकाले जबरजस्ती करणीको उजुरी दिएपछि हामीले नियन्त्रणमा लिएर कार्यालयमा ल्याइसकेका छौं,’ प्रहरी निरीक्षक चापागाईंले भने, ‘यसबारे थप बुझ्ने काम भइरहेको छ ।’

प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गराइसकेको छ । यसबारे थप जानकारी आउन बाँकी छ ।

यस्तै खेतमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कोहलपुरका आर्का युबा पकाउ परेका छ्न ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु