काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताएका छन् ।
सञ्चारकर्मीहरूले रवि लामिछानेलाई पक्राउ गरेर सकार पूर्वाग्रही बनेको हो भन्ने प्रश्नमा उनले भने‚ ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ।’
Advertisement
सरकार लामो समय टिक्दैन भन्ने हल्ला छ नि भन्ने प्रश्नलाई पनि उनले नकारेका थिए ।








