राप्ती सोनारीमा बेवारिशे शव फेला

 

बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ पूर्व पश्चिम राजमार्ग सडकखण्डको पुलमुनि एक पुरुषको बेवारिसे शव अवस्थामा फेला परेको छ ।प्रहरीले शवको पहिचान खुल्न नसकेको जनाएको छ ।

Advertisement

शवको सनाखत हुन बाँकी रहेकाले सनाखतका लागि प्रयासहरु भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु